डिजिटल भुक्तानीको कारोबार दोब्बर भन्दा बढिले वृद्धि

Share:

Listens: 0

CIN NEWS

Miscellaneous


अघिल्लो वर्षको तुलनामा डिजिटल भुक्तानीको कारोबार दोब्बर भन्दा बढिले बढेको छ । तर सरकारी कार्यालयमा डिजिटल भुक्तानी सेवालाई कार्यान्वयनमा ल्याउन चुनौतिपूर्ण देखिएको छ । यस्तो हुनुको कारणबारे साथी सीता शर्माले राष्ट्र बैंकका भुक्तानी प्रणली विभागका निर्देशन निश्चल अधिकारीलाई सोध्नुभएको छ ।