निर्दोष मेरी छोरी मैनालाई नेपाली सेनाले मार्यो : देवी सुनुवार (अन्तिम भाग)

Share:

Listens: 0

Suna Mero Katha

Miscellaneous


itunes pic
“तिम्रो छोरीलाई रेप गरेर मारिसके सेनाले । तिम्रो छोरी जिवित छैन अब । तिमीले छोरी खोजेर नहिँड, दुःख नगर ।”, जिल्लाको सिडिओ जस्तो मान्छेले नै यस्तो भनेपछि देवी सुनुवारलाई गाउँमा बसिसक्नु भएन । सेनाबाट झन धेरै खतरा महशुस गरिन थालियो । तर छोरीको लाश अथवा शास खोज्ने नै देवी सुनुवारले अन्तिम उद्देश्य बनायो । सेनाका प्रमुख प्यार जङ्ग थापालाई हात मिलाएर मेरो परिचय दिएँ । मैना सुनुवारको आमा भन्ने थाहा भएपछि मेरो हात चट्ट छोडिदियो । यो उनै मैनाको खोजीमा निस्केकी आमा देवी सुनुवारको कथाको अन्तिम भाग हो ।