Service -सेवा

Share:

Listens: 0

Hollywood Khabar

Miscellaneous


सेवा समाजमा सेवाको अर्थ पुण्य र धर्म कमाउने हो। यसबाट मनमा शान्ति, समामा प्रतिष्ठा र जीवनमा यशश्वी मिल्दछ। सेवाबाट पाउने कुरा केवल तीनवटा मात्र हुन्। तर दिने कुरा अनगिन्ति छन्। सेवाको प्रतिफल सन्तान र दर्शन्तानले समेत भागिदार भएर पाउँछन्। त्यसैले एउटा कुलंघार जन्मिए सात पुस्ता पिर्छ र एउटा धर्मी जन्मिए जुगौं कहलाउँछ भनिन्छ। मेरो बुझाइमा एउटा पवित्र मन लिएर कसैपति आरिश, आरोप, प्रतिरोध र प्रतिषोध भन्दा बाहिर रहेर भगवानपति आस्था राख्दै गरिने अरुको भलाइको कामलाइ सेवा भनिन्छ।-कृष्ण --- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/app Support this podcast: https://anchor.fm/hollywoodkhabar/support