सांस्कृतिक सम्पदा- प्राचीन राजधानी (Nepali Subtitle) 文化長河-古都行 (尼泊爾語字幕)
Share:

Listens: 14

About

(Nepali) ‘साँस्कृतिक सम्पदा - प्राचीन राजधानी’ चीनको इतिहासमा हजारौं वर्षहरू अविधमा रहेका विभिन्न महत्त्वपूर्ण राजधानीहरूको अन्वेषण गर्ने वृत्तचित्रको 8 भागहरू भएको ‘साँस्कृतिक सम्पदा’ कार्यक्रमको 5th श्रृंखला हो। यी राजधानीहरू यद्यपि अहिले सबैले आधुनिकरणसँग सामना गरिरहेका छन्, सभ्यताका महिमाहरूको चिन्हहरू अंकित हुन सक्छन् र परम्परागत विचारधारको बहुमूल्य महत्त्व अझैपनि पाउन सकिन्छ। 《文化長河》第五輯【古都行】,攝製隊帶觀眾走進深入探索中國歷史上的重要都城,包括中國四大古都──洛陽、西安、南京、北京,以及成都、開封、銀川、高昌、大理、元上都、瀋陽等。 昔日京城,今天古都。古都曾是國家的政治權力核心、皇王權象徵,也是經濟、文化中樞地帶,因而保留了不少古代的宮殿、皇王陵、城樓和考古遺址。本節目透過這些歷史古典建築、國寶級文物和傳統技藝,一方面展現古都背後所承載的歷史傳統,同時探看古城今天人們的生活面貌。

मन्चुको यश 紫氣東來

(Nepali) (कुन्दुलुन खान पनि भनिने) नुर्हाची ले, जसले विभिन्न जुर्चेन राज्यहरूलाई एकीकरण गरेका थिए, मिंग वंशलाई हराउने आफ्नो योजनालाई मूर्तरूप दिन आफ्न...
Show notes

घाँसे मैदानमा रहेको दरबार 草原上的都城

(Nepali) सन् 1789 मा बेलायती कवि सामुएल टेलर कोलेरिजले सामुएल पर्चाज भन्ने अंग्रेजी लेखकको पर्चाजको तीर्थयात्रा वा, हाक्ल्युटस पोस्टह्युमस भन्ने किताब...
Show notes

पश्चिमी जिया साम्राज्यका पिरामिडहरू 西夏金字塔

(Nepali) चीनका हरेक वंशमा आफ्ना पुर्खाहरूका ऐतिहासिक अभिलेखहरू राख्ने चलन थियो, तर पश्चिमी जिया राज्यको बारेमा भने चीनका चौबिस मध्ये कुनै पनि इतिहासमा...
Show notes

डालीका बादलहरू 大理浮雲

(Nepali) ऐतिहासिक डाली अधिराज्य (इ.सं. 937 -1254) चीनको अहिलेको युनान प्रान्तको वरिपरि पर्दथ्यो । यसको भू-भाग एरहाई तालबाट झन्डै अहिलेको युनान प्रान्त...
Show notes

पश्चिमको यात्रा 西域懷古

(Nepali) जिनजिआंगको तुर्पन क्षेत्रको वार्षिक वर्षा त्यहाँको वाष्पीकरणको दर भन्दा निकै नै कम छ; फ्लेमिंग हिमालहरू आसपासका क्षेत्रहरू विशेषगरी सुख्खाको ...
Show notes

सङ वंशको उत्तराधिकार 宋承開封

(Nepali) हेनान प्रान्तको काइफेंग सहर चिनियाँ सभ्यताको केन्द्रमा रहेको छ, यस सहरसँग 2,700 वर्ष भन्दा लामो इतिहास रहेको छ । चिनियाँ इतिहास अनुसार यो सहर...
Show notes

शूको कथा 蜀地說

(Nepali) दस्तावेजमा उल्लेख नै नभएको एउटा विख्यात प्राचीन साम्राज्यको सम्पदाहरू सिचुवान बेसिनमा लुकेर रहेका छन् । सिचुवान बेसिन टेर्राकोटा आर्मीको कारण...
Show notes

प्राचीन राजधानीहरूको सपना 夢迴京華

(Nepali) चीन राजधानी एउटा ऐतिहासिक राजनैतिक केन्द्र हो, जहाँ विभिन्न वंशका राजाहरूले राज्यलाई एकीकृत गरे । अर्को शब्दमा भन्नु पर्दा यो हरेक पक्षहरू अब...
Show notes