बिजुली बाल्ने योजना कार्यान्वयनमा समस्या

Share:

Listens: 0

CIN NEWS

Miscellaneous


रोल्पा र जाजरकोटमा जस्तै कालिकोटका कतिपय ठाउँमा पनि बिजुली छैन । कालीकोटको खाँडाचक्र गाँउपालिकामा पनि अझैँ विद्युत पुगेको छैन । बिजुली नहुँदा समस्या भएको स्थानीय यशोदा विश्वकर्माले बताउनुभयो ।