Go Kart Business in Pokhara

Share:

Listens: 0

Nepali Podcast

Miscellaneous


पोखरा सिमल चौरका प्रबिज जोशीले २०१८ बाट सुरु हुने गरि गो- कार्ट प्रोजेक्टको फ़ीज़िबिलिटी अध्ययन चलिरहेको बताए। जोशीको टिममा थाई ल्यान्डडका अटोमोबाईल ईन्जिनियरहरु समेत छन्। जापानको होन्डा कम्पनिमा निर्मित ईन्जिनहरु असेम्ब्लिंग गरेर ५ रोपनी जग्गामा पोखराको भलाम आसपासमा आउटडोर ट्रैक निर्माण गरि गो-कार्ट रेस र ईन्टरटेन्मेन्ट दुबै थरि गो-कार्ट (कार) सन्चालन गरिने उनले बताए। जोशी थईल्याडको रास्त्रिय विज्ञान तथा बिकास एजेन्सीमा अटोमाबाईल क्षेत्रको अध्ययन तथा जापानको एक विश्वबिध्यालयमा रिसर्च गरेका छन्।