Of the 131 languages ​​spoken in Nepal, 37 are at the risk of extinction: Weekly Nepal update - नेपालमा बोलिने १३१ भाषाहरू मध्ये ३७ भाषा लोपोन्मुख : साप्ताहिक नेपाल सन्दर्भ

Share:

Listens: 0

SBS Nepali Podcast Collection - एसबीएस नेपाली पोडकाष्ट

Miscellaneous


Latest census statistics shows that out of 131 languages spoken in Nepal, 37 are considered endangered. Listen to the news of the last seven days and special conversation with Gehanath Gautam from language commission. - पछिल्लो जनगणनाले हाल नेपालमा  १३१ भाषा बोलिने गरेकोमा  ३७ भाषा लोपोन्मुख भएको देखाएको छ। यसै सन्दर्भमा भाषा आयोगका उपसचिव गेहनाथ गौतमसँग गरिएको कुराकानीका साथै पछिल्लो सात दिनका प्रमुख समाचार सुन्नुहोस्।