सांस्कृतिक सम्पदा – रेलमार्ग (Nepali Subtitle) 文化長河—鐵道行 (尼泊爾語字幕)
Share:

Listens: 27

About

(Nepali) “जहाँ रेलमार्ग पुग्छ, त्यहाँ सभ्यता हुन्छ।” रेलमार्गले संसाधन, जनशक्ति र संस्कृति भित्राउन सक्छ। यसले समृद्धि ल्याउन सक्छ। यात्रा तथा संस्कृति वृत्तचित्रका दशवटा भागहरूले परानादेखि लिएर नवीनतम उच्च गतिका रेलसँगै हरेक प्रकारका रेल हेर्न दर्शकलाई चीनको रेलमार्ग संग्रहालय (China Railway Museum) सम्म पुर्‍याएका छन्। हाम्रा युवा प्रस्तोताहरू Rannes Man, Tiffany Lee, Kay Ho, Leanne Ho र Anjaylia Chan ले सबैभन्दा उत्तरको रेलमार्ग, नेनलिन रेलमार्ग (Nenlin Railway), सबैभन्दा दक्षिणको रेलमार्ग, युहाई रेलमार्ग (Yuehai Railway), ताइवानका उच्च गतिका रेलमार्ग र रेलहरू, ट्र्याकको चौडाइमा 8.5cm को फरक रहेको रेलमार्ग, जि’अर रेलमार्ग (Ji’er Railway), विश्वको अग्लो स्थानको रेलमार्ग, किङजाङ रेलमार्ग (Qingzang Railway) र सिनजाङ रेलमार्ग (Xinjiang Railway) सहित तपाईंलाई थप रेलमार्ग लाइनहरूको परिचय दिनेछन्। रेलमार्ग नेटवर्कलाई हाम्रो रूपरेखा बनाएर, हाम्रो संस्कृति र इतिहासको बारेमा थप बुझ्नका लागि हामी विभिन्न स्थानहरूमा विविधताहरू र तिनीहरूको अमूर्त सांस्कृतिक सम्पदाका वस्तुहरूको रहस्य माथि प्रकाश पार्नेछौं। 有人說:「有鐵路到達的地方,就有文明。」鐵路為人類帶來資源、物質、人力、和文化,使荒蕪的地方繁榮起來。 十集文化旅遊紀錄片,走訪中國火車博物館,介紹最古老的火車頭到最先進的高鐵,帶觀眾遊歷不同鐵路,包括最北的一段嫩林鐵路、最南的一段粵海鐵路、台灣高鐵與小火車、相差8.5公分的二連、世界最高的鋼綫青藏鐵路、新疆鐵路和廣西鐵路,五個不同的年青主持人包括文恩澄、李蘢怡、何基佑、何思諺、陳嘉寶。節目利用鐵道作?骨幹和背景,把天南地北之民豐物阜和非物質文化遺產真實呈現觀衆眼前,讓我們真正地去認識我們的文化、歷史和故事。

दुन्हुआङ्गको प्रेममा 繾綣敦煌

(Nepali) "दुन" को अर्थ "भव्यता" र “हाङ” को अर्थ “समृद्धि” हो। यो “महान र समृद्ध शहर” दुन्हाङ्को इतिहास हजार वर्षभन्दा बढीको छ। यो सिल्क रोडको एउटा मिल...
Show notes

पर्वत र पानीमा वासस्थान 山人。海人

(Nepali) वसन्त पुनर्जन्मको समय हो। ग्वाङ्सीका पहाडहरू र पानी यो मौसममा विशेष सुरम्य हुन्छन्। यो प्रसिद्ध पर्यटकीय स्थल आफ्नो प्राकृतिक सौन्दर्यको लागि...
Show notes

संसारको छानाको मोती 世界屋脊的明珠

(Nepali) किङ्जाङ रेलवेद्वारा नाकुबाट ल्हासा जान चार घन्टा लाग्छ। ल्हासा शहरको जनसंख्या 5,00,000 छ। यो लामो समयसम्म तिब्बतको राजनीतिक, आर्थिक, सांस्कृत...
Show notes

विश्वको सर्वोच्च रेलवे 世界最高的鋼線

(Nepali) दक्षिण पश्चिम चीनको तिब्बती पठारमा स्थित, तिब्बतको क्षेत्रफल 122.000 वर्ग कि.मी. छ। यो समुद्रतलबाट 4000मी. माथि स्थित छ, र त्यसैले यसलाई संसा...
Show notes

जङ्गलको आवाज 一木相承

(Nepali) ताइवानका उच्च गति भएका रेलले सुन्दर दृश्यहरु प्रदान गर्दछ। रेलमा चढेर कसैलाई पनि विस्तारसंग एल्बम पढेको झैं लाग्दछ। रेलवेले 2007मा सेवा शुरू ...
Show notes

दक्षिणी सागर 大海之南

(Nepali) हाइनान दक्षिण चीन सागरमा स्थित छ, जसको 1580मी. लामो समुद्री तट र क्षेत्रफल 35.400 वर्ग किमी छ। यो चीनको दक्षिणी सीमान्त भाग हो। यस ठाउँमा हिउ...
Show notes

विशाल आन्तरिक मङ्गोलिया 遼闊的國度

(Nepali) हामीले आन्तरिक मङ्गोलियालाई धेरैजसो विशाल मैदानमा सँधै चम्कीरहने सूर्य र पहाडमा घोडाको कुदाइसंग तुलना गर्ने गर्दछौं। तर वास्तविक कुरा के हो भ...
Show notes

पश्चिमी क्षेत्र 西域行

(Nepali) केही मानिसहरूले मात्र शिन्जियाङलाई जान्दा चीन कति ठूलो छ भन्ने बुझ्नको लागि मदत गर्न सक्छ भन्छन्। शिन्जियाङ उत्तर-पश्चिम चीनमा स्थित छ। यो क्...
Show notes

उत्तरी छेउ 極北之旅

(Nepali) किकिहार महानगरबाट 20 घण्टा यात्रा गर्नाले एउटा व्यक्ति 900कि.मी. टाढा स्थित चीनको उत्तरी सीमान्त रेलवे, मोहे पुग्दछ। मोहे 53 डिग्री अक्षांशमा...
Show notes

रेल र पटरी 鐵道、軌跡

(Nepali) "जहाँ रेलवे छ, त्यहाँ सभ्यता छ”। रेलवेले साधन, जनशक्ति र संस्कृति ल्याउन सक्छ। यसले समृद्धि ल्याउन सक्छ। चीन 5500कि.मी. लम्बाइ र 5200कि.मी. च...
Show notes